अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा, अन्य मुलुकको विदेशी मुद्राको विनिमयदर कति ?
शुक्रबार १२ भौ २०८३ ०३:२९ AM
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ