रसुवाको बाढीपछि कोशीका १३० जना सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३८ जना (नामावलीसहित)

  • शुक्रबार​ १२ भौ २०८३ ०२:११ AM
विराटनगर : रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १३० जना नागरिक सम्पर्कविहीन भएका छन् ।  रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक स्थल भ्रमणका क्रममा रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा पुगेका उनीहरू