कतै राखी, कतै रक्षासूत्र; तर सम्पर्कविहीनका परिवारको एउटै प्रश्न–‘मेरो मान्छे कहाँ छ ?’
शुक्रबार १२ भौ २०८३ ०२:१९ AM
अधिवक्ता कमल सापकोटा आज जनैपूर्णिमा हो । रक्षाबन्धन हो । नेपालका विभिन्न भूगोल, समुदाय र परम्पराअनुसार यो पर्व फरक–फरक ढंगले मनाइन्छ । कतै दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्छन् । कतै पुरोहित वा गुरुको हातबाट रक्षासूत्र ग्रहण