बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

  • शुक्रबार​ १२ भौ २०८३ ०२:३३ AM
झापा :  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले प्रधानमन्त्री