मोरङमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा बाबु पक्राउ

  • शुक्रबार​ १२ भौ २०८३ ०२:४१ AM
बेलबारी : मोरङको बेलबारीमा आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ। बेलबारी नगरपालिका–८ की बालिकालाई भदौ १ गते बाबुले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे बालिकाकी आमाले बिहीबार इलाका