‘सरप्राइज एन्ड शाइन’ आईफोन कार्यक्रमका लागि सेप्टेम्बर ९ को मिति तय

  • शुक्रबार​ १२ भौ २०८३ ०२:४८ AM
एप्पलले आफ्ना नयाँ आईफोन सार्वजनिक गर्ने कार्यक्रमको मिति पुष्टि गरेको छ। कम्पनीले सेप्टेम्बर ९ मा आईफोनसम्बन्धी कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम नेपाली समयअनुसार सेप्टेम्बर १० को बिहान सुरु हुनेछ। The post ‘सरप्राइज एन्ड शाइन’ आईफोन कार्यक्रमका लागि सेप्टेम्बर ९ को मिति तय appeared first on Technology Khabar.