काठमाडौँ । भोटेकोशी बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै यही भदौ १५ गतेका लागि तय भएको पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ । देशका विभिन्न क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिका कारण उत्पन्न शोकपूर्ण अवस्थालाई ध्यानमा राख्दै मूल समारोह स्थगित गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताए । ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने