विपद् कोषमा बागलुङका छ स्थानीय तहको २१ लाख ७० हजार सहयोग
शुक्रबार १२ भौ २०८३ ०८:३५ AM
रामकृष्ण बोहराबागलुङ, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बागलुङका छ स्थानीय तहले कुल २१ लाख ७० हजार रु...