चेतना बदल्ने पर्व

  • शुक्रबार​ १२ भौ २०८३ ०८:४४ AM
श्रावण शुक्ल पूर्णिमा नेपाली सांस्कृतिक जीवनको केवल जनै फेर्ने तिथि होइन, यो स्मरण, संस्कार, कृतज्ञता, आत्मशुद्धि र पुनःसङ्कल्पको दिन हो । यज्ञोपवीत, ऋषितर्पणी, उपाकर्म, रक्षाबन्धन...