शताब्दी यात्रामा त्रिचन्द्र

  • शुक्रबार​ १२ भौ २०८३ ०८:५२ AM
नेपालकै उच्च शिक्षाको पहिलो केन्द्र त्रिभुवन चन्द्र कलेजको स्थापना विसं १९७५ भदौ १२ मा भएको थियो । यही दिन दरबार स्कुलको मजलिस घरबाट अध्ययन अध्यापनको श्रीगणेश भएकाले सोही दिनलाई यस...