दुई मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

  • शुक्रबार​ १२ भौ २०८३ ०८:५५ AM
शंकर केसीसल्यान, भदौ १२ गते । राप्ती राजमार्गअन्तर्गत सल्यानको चाख्लीघाटमा बिहीबार दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सल्यानको सिद्ध...