भोटेकोशी बाढी : मृतकको संख्या ४६९ पुग्यो, खोजी तथा उद्धार कार्य जारी

  • शुक्रबार​ १२ भौ २०८३ ०३:०१ AM
काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृतकको संख्या बढ्दै गएको छ । नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म दिएको विवरण अनुसार विभिन्न जिल्लाबाट कुल ४६९ जनाको शव फेला पारिएको छ। फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ।  रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, नुवाकोटमा ३७,