त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा लगियो

  • शुक्रबार​ १२ भौ २०८३ ०२:३९ AM
त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ । भोटेकोशीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए। बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट