रसुवा बाढी अपडेट : मृतकको संख्या ४६९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०३:०६ AM
रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। हालसम्म १ हजार ५४५ जनाको