भोटेकोशी बाढीपछि मोरङका १३ जना सम्पर्कविहीन, को–को हुन् ?

  • शुक्रबार​ १२ भौ २०८३ ०१:१३ AM
विराटनगर : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न कामको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा पुगेका मोरङका १३ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ तथा प्रहरीले उनीहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ । मोरङ जिल्ला