रसुवा बाढीको वितण्डाः झापाका ११ जना सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०१:४३ AM
झापा : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि झापाका ११ जना सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि आफन्तले खोजी तथा उद्धारका लागि अपिल गरेका छन्। जिल्ला प्रशासन कार्यालय झापाका अनुसार रसुवामा काम गर्ने, व्यवसाय सञ्चालन गर्ने