बीएण्डसी अस्पतालमा भदौभरि ओपीडी निःशुल्क, उपचारमा पनि छुट
शुक्रबार १२ भौ २०८३ ०१:५६ AM
झापा : झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले भदौ महिनाका लागि विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा निःशुल्क ओपीडी परामर्शको व्यवस्था गरेको छ। अस्पतालले बिरामीको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले भदौ ११ देखि ३१