सहरदेखि गाउँसम्म लाखेनाच

  • शुक्रबार​ १२ भौ २०८३ ०७:५४ AM
तानसेन समाचारदातातानसेन, भदौ १२ गते । पाल्पाका विभिन्न स्थानमा देखाइएको लाखेनाचले गाउँ तथा सहरमा रौनकता बढाएको छ । घण्टाकर्ण पर्व मनाएपछि सदरमुकाम तानसेन, रामपुर, हार्थोक, सिलुवा,...