आज मेघगर्जन र चट्याङसहित यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

  • शुक्रबार​ १२ भौ २०८३ १२:३४ AM
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली