विभिन्न अस्पतालमा घाइतेको उपचार

  • शुक्रबार​ १२ भौ २०८३ ०६:४८ AM
काठमाडौँ, भदौ १२ गते । भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएकाहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते राष्ट्रिय ट्रमा से...