बागलुङका एकै परिवारका चारसहित १५ जना सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०६:५८ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण बागलुङका एकै परिवारका चार जनासहित १५ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा बागलुङ न...