नुवाकोट । गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुगेका छन् । उनी स्थलगत मार्ग हुँदै नुवाकोट पुगेका हुन् । गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं. १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन् । उनले विपद् प्रभावित क्षेत्रमा आवश्यक मानवीय उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन