जनैपूर्णिमा : गोकर्णेश्वरमा श्रावणी स्नान गर्दै बटुक (तस्बिरहरू)

  • शुक्रबार​ १२ भौ २०८३ ०१:१५ AM
आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा अर्थात् ऋषितर्पणी पर्व श्रद्धा र उत्साहका साथ मनाउँदैछन्।