भोटेकोशी बाढीपीडितका लागि इप्पानले ५ करोड ५ लाख सहयोग गर्ने

  • बिहीबार ११ भौ २०८३ ११:३१ PM
काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबार बसेको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट