आज जनैपूर्णिमा पर्व मनाइँदै

  • बिहीबार ११ भौ २०८३ ११:४६ PM
काठमाडौँ : देशभर नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ तथा पोखरीमा गई स्नान गरेर गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ। तागाधारीले गुरु–पुरोहितबाट विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत