भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाले ३५ लाख सहयोग गर्ने, ८ जना अझै सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ १२:०५ AM
इलाम : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने भएका छन्। जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख