बेलायती दूरसञ्चार प्रदायक भोडाफोनथ्रीको बेलायतस्थित इन्टरप्राइज डिभिजनले एआईमा आधारित डिजिटल रूपान्तरण सुरु गरिरहेका कम्पनीहरूमाझ आफ्नो आकर्षण बढाउने उद्देश्यले टेक महिन्द्रासँग साझेदारी गरेको छ। यस साझेदारीमा भोडाफोनले आफ्नो नेटवर्क र व्यावसायिक The post भोडाफोन बिजनेसले बेलायतमा साझेदारको सूचीमा टेक महिन्द्रालाई थप्यो appeared first on Technology Khabar.