युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा इलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान

  • बिहीबार ११ भौ २०८३ १०:५० PM
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार स्पेसएक्सका संस्थापक इलन मस्कलाई ‘अर्डर अफ फ्रिडम’ (स्वतन्त्रता सम्मान) प्रदान गरेका छन्। युक्रेनको सर्वोच्च राजकीय सम्मानमध्ये एक यो पदक मानव जीवन र स्वतन्त्रताको रक्षा तथा The post युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा इलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान appeared first on Technology Khabar.