चीनको ह्वावे टेक्नोलोजिजले बुधबार अमेरिकी कम्पनी एचपी इंकसँग वाइफाइ प्रविधिमा प्रयोग हुने पेटेन्टसम्बन्धी बहुवर्षीय क्रस-लाइसेन्स सम्झौता भएको जनाएको छ। यसमा पछिल्लो वाइफाइ ७ मापदण्ड पनि समावेश छ। सम्झौताअनुसार एचपीले ह्वावेका The post चीनको ह्वावे र अमेरिकी पीसी निर्माता एचपीबीच वाइफाइ पेटेन्टसम्बन्धी बहुवर्षीय सम्झौता appeared first on Technology Khabar.