बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकहरुलाई राहत, इन्टरनेट सेवा नरोकिने

  • बिहीबार ११ भौ २०८३ ०७:४२ PM
बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले विशेष राहत सुविधा दिने भएको छ। बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती The post बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकहरुलाई राहत, इन्टरनेट सेवा नरोकिने appeared first on Technology Khabar.