भोटेकोशी बाढी : सुनसरीका १५ जना अझै सम्पर्कविहीन(नामावलीसहित)

  • बिहीबार ११ भौ २०८३ ०४:२५ PM
धरान : भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सुनसरीका १५ जना हालसम्म सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार सम्पर्कविहीन भएका १५ जनासहित १९ जनाको विवरण प्राप्त भएकोमा