काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विभिन्न देशका प्रधानमन्त्रीले मृतकप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले नेपालले भोगेको यस विषम परिस्थितिमा आफूहरू नेपालको साथमा रहेको पनि उल्लेख गरेका छन् । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफू नेपाल–चीनबीच गएको भीषण बाढी र त्यसबाट ठूलो