राहत र उद्धारमा जुट्न कपिलवस्तु उद्योग वाणिज्य संघको आग्रह

  • बिहीबार ११ भौ २०८३ ०३:५१ PM
कपिलवस्तु, ११ भदौ । रसुवा जिल्लाको टिमुरे तथा रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति कपिलवस्तु उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै विपद्मा परेकाहरूको उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति