केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उनले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् । भिडियो सन्देश र एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ८० जना सम्पर्कमा नआउँदा अत्यन्त पीडामा रहेको जानकारी दिंदै आफ्ना समूहमा रहेका ८० जनाको जानकारी नभएको उल्लेख गरे । समूहमा विभिन्न देशका ३४ पुरुष र