तत्काल राहत तथा पुनरुत्थानका कार्यमा १० लाख सहयोग गर्ने नाडाको प्रतिबद्धता

  • बिहीबार ११ भौ २०८३ ०३:४८ PM
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको क्षति प्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले दुःख व्यक्त गरेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन The post तत्काल राहत तथा पुनरुत्थानका कार्यमा १० लाख सहयोग गर्ने नाडाको प्रतिबद्धता appeared first on Technology Khabar.