बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ ओटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ। प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ The post बाढीका कारण प्रभावित क्षेत्रमा एनसेलको १४ ओटा मोबाइल टावर पुनः सञ्चालनमा appeared first on Technology Khabar.