विपद् प्रभावित क्षेत्रमा उपचारसहितको प्राविधिक टोली परिचालन

  • बिहीबार ११ भौ २०८३ ०३:२५ PM
काठमाडौँ । कृषि सेवा विभागले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ । विपद् प्रभावित क्षेत्रमा प्रदेश तथा स्थानीय सरकार र सुरक्षा संयन्त्रको समन्वयमा विभागले घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार मृत पशुपन्छीको सुरक्षित विसर्जन र जैविक सुरक्षाको प्रबन्ध गर्न