हिमालय सेक्युरिटी बैंकरका अध्यक्ष श्रेष्ठसहित २ जना पक्राउ

  • बिहीबार ११ भौ २०८३ ०४:०३ PM
काठमाण्डु – धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ब्युरोबाट अनुसन्धान भइरहेको कसुरमा संलग्न २ जनालाई पक्राउ गरी काठमाण्डु जिल्ला अदालत बबरमहलमा पेश गर्ने प्रयोजनका