काठमाडौं । एनआईशी एशिया बैंकले बाढी प्रभावितको सहयोगार्थ २ करोड २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको २१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । आज बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार