राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा ३ करोड रुपैयाँ आर्थिक सहयोग

  • बिहीबार ११ भौ २०८३ ०३:२९ PM
 काठमाडाैं । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरुको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बिहीबार… Continue reading राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा ३ करोड रुपैयाँ आर्थिक सहयोग