पोखरा विश्वविद्यालयको परीक्षा स्थगित

  • बिहीबार ११ भौ २०८३ ०२:४८ PM
गण्डकी प्रदेशमा रहेको पोखरा विश्वविद्यालयले सञ्चालन गरिरहेको वार्षिक परीक्षा स्थगित गरिएको छ। यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले लिइरहेको स्नातकतर्फको The post पोखरा विश्वविद्यालयको परीक्षा स्थगित appeared first on Technology Khabar.