भोटेकोशी बाढीमा तेह्रथुम र धनकुटाका दुई व्यक्ति सम्पर्कविहीन
बिहीबार ११ भौ २०८३ ०८:०१ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ ११ गते ।बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तेह्रथुमका र धनकुटाका दुईजना सम्पर्कविहीन भएका छन् । पारिवारिका स्रोतका अनुसार बुधबार...