उद्धार कार्यमा राजनीतिक दलहरुको संयुक्त प्रतिबद्धता

  • बिहीबार ११ भौ २०८३ ०८:३२ PM
काठमाडौँ, भदौ ११ गते । नेपाल र छिमेकी मुलुक चीनको सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका नदीमा आएको अप्रत्याशित र अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी...