बेपत्ताको खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छनः प्रधानमन्त्री

  • बिहीबार ११ भौ २०८३ ०२:२९ PM
काठमाडौं । प्रधानमन्त्री बालेन साहले रसुवा बाढीमा बेपत्ताको खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा उक स्टाटस लेख्दै उनले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दा अवस्था अझै चुनौतीपूर्ण पाएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले आज नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन