काठमाण्डु – रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग संकलन भइरहेको छ । कोषमा प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझिरहेका छन् । विभिन्न दाताबाट मन्त्रालयमा आएर हस्तान्तरण भएको रकम २७ करोड ३३ लाख पुगेको छ । कोषमा योगदान गर्ने कम्पनी तथा योगदानकर्ताको विवरणअनुसार