नुवाकोटसहित बाढीपहिरो प्रभावित क्षेत्रमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

  • बिहीबार ११ भौ २०८३ ०३:१४ PM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी उद्धार, राहत तथा पुन:स्थापनाका कामलाई थप तीव्रता दिइएको जानकारी दिएका छन् । प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष जानकारी लिएपछि प्रधानमन्त्री शाहले अवस्था अझै चुनौतीपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री बालेनका अनुसार अहिले राज्यका