ट्रेड युनियन काँग्रेसले राहत संकलन सुरु गर्ने, सरकारसमक्ष पाँच बुँदे माग

  • बिहीबार ११ भौ २०८३ ०२:१५ PM
रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक विनाशकारी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल ट्रेड युनियन काँग्रेसले सक्रियता देखाएको छ । ०८३ भाद्र ११ गते नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरको अध्यक्षतामा राष्ट्रिय समितिको आकस्मिक बैठकले विभिन्न समितिहरु समेत गठन गरेको छ । ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति