काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरो प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा सबै तहका सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको र उद्धार तथा राहतका लागि आवश्यक स्रोतसाधनको… Continue reading भाेटेकाेशी बाढी बारेमा प्रधानमन्त्रीकाे २० बुँदे अपडेट : उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्