बाढीपीडितका लागि बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले एक दिनको तलब दिने

  • बिहीबार ११ भौ २०८३ ०१:४४ PM
सुनसरी : रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुनसरीको बर्जु गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीले एक दिनको तलब तथा भत्ता सहयोग गर्ने भएका छन् । बर्जु गाउँपालिकाका