बिर्तामोड : झापामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को संक्रमणबाट ६ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले जिल्लामा करिब पाँच लाख जनालाई खोप लगाउने तयारी थालेको छ । स्वास्थ्य कार्यालय झापाले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको सरोकारवाला